Logo

विविध

विश्व हाँसो दिवस मनाउँदै



काठमाडौं । आज विश्व हाँसो दिवस । यो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाईन्छ ।

हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउने गरिएको हो ।

अहिले यो दिवस विश्वव्यापी रुपमा मनाइन्छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आईतवार ०७:२६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।