Logo

समाचार

विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)



काठमाडौं ।विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ ।

दिवसको अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा ऐक्यवद्धता ¥याली निकालेको छ ।

महासंघले ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ भन्ने नारा सहितको ऐक्यवद्धता ¥यालीको आयोजना गरेको हो ।

¥यालीमा सहभागिहरुले रास्वपाको सत्ता प्रेस स्वतन्त्रता बेपत्ता, पूर्ण प्रेस स्वतन्त्रता संविधानको बाचा सरकारी सूचना साझा र प्रेस स्वतन्त्रता सम्झौता होइन अधिकार हो लेखिएका पम्पलेट बोकेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८३, आईतवार ०९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।