Logo

अर्थ

सहकारीको बचत फिर्ता गर्न ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने



काठमाडौं । सरकारले सहकारीको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।

अहिले सहकारीको रकम फिर्ता गर्न सरकारले चक्रीय कोष बनाए पनि फरक फरक सहकारी संस्थाको छुट्टै खातामार्फत रकम फिर्ता हुँदै आएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १६:२७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।