Logo

प्रमुख समाचार

नीति तथा कार्यक्रम: नेपाली जलको ब्राण्डिङ गर्ने घोषणा



काठमाडौं । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

उक्त नीति तथा कार्यक्रमअनुसार नेपाली जलको ब्राण्डिङ गर्न हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने भएको छ ।

यस्तै, खानेपानीको गुणस्तरप्रति सार्वजनिक विश्वास कायम गर्न पानी परीक्षण प्रयोगशाला र नियमित पद्धति स्थापित गरिने भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १७:३४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।