Logo

शेयर बजार

आईपीओ निष्कासनका लागि एनआईएमबी एस क्यापिटलसँग यती एयरलाइन्सको सम्झौता



काठमाडौं । यती एयरलाइन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

यसका लागि कम्पनीले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलवार २०:४७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।