काठमाडौं । आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी ५७ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ५७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया