Logo

समाचार

अनलाइनपाना डटकमको समाचारमा एमएडब्लुको ‘खण्डन’



काठमाडौं । एमएडब्लु ग्रुपले अनलाइनपाना डटकममा प्रकाशित समाचारको खण्डन गरेका छ ।

२५ बैशाख २०८३, शुक्रबार अनलाइनपानामा प्रकाशित ‘नक्कली भ्याट बिलमार्फत् अर्बौं कर छली गरेको भन्दै विष्णु अग्रवालविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी’ समाचारमा खण्डन गरेको हाे ।

 

 

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार ११:१६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।