Logo

बैंकिङ

सहकारी बैंकको निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच गठबन्धन



काठमाडौ‌ं। सहकारी बैंक लिमिटेडको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच गठबन्धन भएको छ।

सहकारी बैंकको निर्वाचन जेठ ९ गते हुँदै छ। निर्वाचनअन्तर्गत बागमती प्रदेशमा परितोष पौडेल तीन वटा पार्टीका साझा उम्मेदवार बनेका हुन्।

पौडेललाई निर्वाचित गर्न एमालेले प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ। बागमतीबाहेक अन्य प्रदेशमा निर्विरोध निर्वाचन भइसकेको छ।

669539274_1627081988397730_1805432072358905188_n_3sPurgW5Ab-1779108372.png

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार १९:११   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।