Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ८ करोडकाे काराेबार



काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । आज नेप्से परिसूचक ६.५१ अंकले घटेर २,७२४ को विन्दुमा कायम भएको छ ।

आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटी होटलको सेयर कारोबार भउको छ । यस कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीकर्ताले १४.२६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सिटी होटलका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार १५:१५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।