Logo

अर्थ

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा १२५ रुपैयाँले घटेको छ । आज चाँदी ४९ सय ६० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ५ हजार ८५ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार ११:३९   :  बजे

849
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।