काठमाडौं । शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । सुन आज १ सय घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य तोलामा २ लाख ९३ हजार ७ सय रुपैयाँमा काराेबार भईरहेकाे छ । अघिल्लो दिन २ लाख ९३ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य आज तोलामा ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँ रहेको चाँदी आज ५ हजार ११५ रुपैयाँ कायम भएको छ ।





















प्रतिक्रिया