Logo

अर्थ

आर्थिक सर्वेक्षण संसदमा पेश



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण संसदमा पेश गरेका छन् । मन्त्रीले बुधबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

सरकारले हरेक वर्ष बजेट सार्वजनिक गर्नुअघि मुलुकको समग्र आर्थिक अवस्था, राजस्व, उत्पादन, लगानी, व्यापार तथा अन्य आर्थिक सूचक समेटिएको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १३:३६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।