Logo

अर्थ

नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर



सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १७:२८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।