Logo

अर्थ

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आज सुनको मूल्य सामान्य घटेको छ । आज सुन २ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार ११:३१   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।