Logo

अर्थ

हडपिएका सरकारी जग्गा एक वर्ष भित्र फिर्ता ल्याउने सरकारको दावी



सरकारले भूमाफिया, व्यापारी र स्थानीयबाट कब्जा भएका सरकारी तथा जग्गा एक वर्ष्भित्र फिर्ता ल्याउने घोषणा गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

आर्थिक वर्ष २०७५र०७७ वार्षिक बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवाले देशभर हडपिएका सरकारी तथा सार्वजनिक जग्गाजमिन फिर्ता ल्याउने घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले विगतमा हडपिएका तथा अतिक्रमणमा परेका जग्गा जमिनसम्बन्धी छानबीन आयोग तथा समितिका प्रतिवेदनलाई समेत कार्यान्वयन गरिने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार ०१:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।