Logo

मधेश प्रदेश

सोमबार सार्वजनिक विदा



सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । बकर इदको अवसरमा प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् ।

प्रदेश २ सरकारले सार्वजनिक विदा दिए पनि संघीय सरकारले भने अहिलेसम्म विदासम्बन्धी कुनै निर्णय गरेको छैन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार ०६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।