Logo

मधेश प्रदेश

विहीबार सार्वजनिक विदा



प्रदेश नम्बर २ सरकारले विहीबार सार्वजनिक विदा दिने निर्णय छ । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिँदै रक्षाबन्धन पर्वको शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार ०७:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।