Logo

आजको तस्बिर

महाशिवरात्री एक, दृश्य अनेक (फोटोफिचर)



‘पशुपतिको यात्रा, सिद्राको व्यापार’ यो आहान त्यसै चलेको होइन । हातामा महाशिवरात्रीको रौनक चलिरहेका बेला पशुपति बाहिर विभिन्न खाले चहलपहल छ ।

दर्शनार्थीलाई पानी ख्वाउने, प्रसाद बाँड्नेदेखि अनेकौं अफर दिएर व्यावसायिक प्रचारप्रसार सडकमै भइरहेका छन् । त्यसबाहेक मौकामा चौका छोपेर सडक व्यापार गर्नेहरुको घुइँचो पनि छिचोली नसक्नु छ । महाशिवरात्री एक, त्यहाँ देखिएका दृश्य अनेकलाई अनलाइनपाना सहकर्मी साजन लामिछानेले आफ्नो क्यामेरामा समेटेका छन् ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १४:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।