Logo

सुदूरपश्चिम प्रदेश

गुडिरहेको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु



कैलालीमा गुडिरहेको ट्याक्टरबाट लडेर गौरीगंगा नगरपालिका-४ राजिपुर गौरीगंगा सामुदायिक वनस्थित सडकमा से.२ त ७१ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १५ वर्षीय आशिष चौधरीको बुधबार बिहान मृत्यु भएको छ ।

ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १३:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।