कैलालीमा गुडिरहेको ट्याक्टरबाट लडेर गौरीगंगा नगरपालिका-४ राजिपुर गौरीगंगा सामुदायिक वनस्थित सडकमा से.२ त ७१ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १५ वर्षीय आशिष चौधरीको बुधबार बिहान मृत्यु भएको छ ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





















प्रतिक्रिया