Logo

आजको तस्बिर

घण्टाघरको सन्देश (फोटोफिचर)



नेपालमा हुने अनेक घटनाक्रमको साक्षी बनेर घण्टाघर उभिएको वर्षौं भयो । यसले समयको मात्र सूचना दिँदैन, न्याय–अन्याय, कर्म–दुष्कर्म सबैको हिसाव किताव पनि राख्छ । त्यसैले त समयलाई संसारकै सर्वाधिक ठूलो गुरु मानिन्छ । बसन्त ऋतुको यो मौसम, राजनीति बिटुलिएका बेला यो समयले अर्को समय पर्खिरहेको भान हुन्छ ।
ghantaghar 2.jpgghantahar 5.jpgghantaghar.jpg

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १२:३६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।