Logo

आजको तस्बिर

धर्ती फुलेको क्षण (फोटोफिचर)



‘आकाश राम्रो जूनले, धर्ती राम्रो फूलले’ यो आहान त्यसै बनेको होइन । बसन्त ऋतु प्रकृति हाँस्ने मौसम हो । हरेक बनस्पतिमा पिपिरापिपिरीको उपस्थितिले तिनीहरुको जीवनमा प्राण आएको हुन्छ । काठमाडौं व्यवस्थित शहर होइन । यद्यपि कतिपय ठाउँमा फुलेका चेरी, आरु, ज्याकाराण्डको दृश्यले मादकता छर्ने काम गरेको छ ।

यी झैं जनताको ओठमा हाँसो आएका दिन नेपाली जनताका लागि असली ‘दशैं’ हुने थियो । फोटो:अनलाइनपानाका सहकर्मी साजन लामिछाने

 

IMG_0023.jpg

IMG_0135.jpgIMG_0143.jpgIMG_0160.jpgIMG_0039.jpgIMG_0064.jpgIMG_0080.jpgIMG_0068.jpgIMG_0032.jpgIMG_0012.jpgIMG_0121.jpgIMG_0053.jpgIMG_0127.jpg

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार १७:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।