Logo

आजको तस्बिर

राजावादिहरुले गरे शक्ति प्रदर्शन, २०४७ को संविधान ब्युँताउन् माग (फोटो फिचर)



शनिबार राजधानीमा राजावादिहरुले शक्ति प्रदर्शनी गरेका छन् । २०४७ सालको संविधान ब्युँताउन् माग गर्दै उनिहरुले शक्ती प्रदर्शनी गरेका हुन् । 

IMG_0024.jpg

संयुक्त राष्ट्रिय नागरिक आन्दोलनको आयोजनामा भएको उक्त प्रदर्शनीमा बौद्धिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र एवं राजसंस्था पुनर्स्थापनाका लागि एकबद्धता जनाउन आव्हान गरेको थियो ।

IMG_0013.jpg

राष्ट्रिय झन्डा लिएर प्रदर्शनीमा उत्रिएका उनीहरूले ‘हिन्दु राष्ट्र कायम गर’, ‘राज आऊ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए । 

IMG_0012.jpgIMG_0018.jpgIMG_0024.jpgIMG_0001.jpgcc.jpg

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार १७:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।