वार्षिकोत्सव विशेषांक (फोटोफिचर )
चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रालिको व्यवस्थापनामा सञ्चालन भइरहेको अनलाइनपान डट कम छैठौ वर्षमा प्रवेश गरेको छ । छैठौ वर्ष प्रवेशको अवसरमा अनलाइनपानाले राजधानी काठमाडौमा एक कार्यक्रमबीच केक काटेर वार्षिकोत्सव मनायो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासहित कांग्रेस नेताहरु र विज्ञापन व्यवसायी, शुभचिन्तक लगायतले शुभकामना दिएका थिए ।
































प्रतिक्रिया