Logo

आजको तस्बिर

वार्षिकोत्सव विशेषांक (फोटोफिचर) 



चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि.को व्यवस्थापनामा सञ्चालन भइरहेको अनलाइनपान डट कम छैठौ वर्षमा प्रवेश गरेको छ । छैठौ वर्ष प्रवेशको अवसरमा अनलाइनपानाले राजधानी काठमाडौमा एक कार्यक्रमबीच केक काटेर वार्षिकोत्सव मनायो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासहित कांग्रेस नेताहरु र विज्ञापन व्यवसायी, शुभचिन्तक लगायतले शुभकामना दिएका थिए ।

फोटो फिचर

onlinepana anniversary 7.jpgonlinepana anniversary 6.jpgonlinepana anniversary 8.jpgonlinepana anniversary 10.jpgonlinepana anniversary 4.jpgonlinepana anniversary 2.jpgonlinepana anniversary.jpgonlinepana anniversary 1.jpgonlinepana anniversary 9.jpgonlinepana anniversary 9.jpgonlinepana anniversary 13.jpgonlinepana anniversary 14.jpg

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १९:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।