Logo

आजको तस्विर

पतञ्जलिको कार्यक्रममा प्रधानमन्त्री देउवादेखि बाबा रामदेवसम्म सहभागी [फोटो फिचर]



काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृति समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र बाबा रामदेव सहभागी भएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : २९ बजे