Logo

अनलाइनपाना खोज

काठमाडौं ! विश्वकै आठौँ प्रदूषित सहर



काठमाडौँ ।

सन् २०१५ को विश्व प्रदूषण सूचकाङ्कमा नेपाल वायु प्रदूषणका हिसाबले विश्वकै तेस्रो प्रदूषित मुलुक र काठमाडौं एसियाको पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको थियो ।

‘एयर क्वालिटी इन्डेक्स’ “एक्यूआई”का अनुसार ०७६ फागुनमा विश्वका प्रदूषित देशको सूचीमा नेपाल आठौँ नम्बरमा र प्रदूषित सहरका हिसाबले काठमाडौं ५औँ नम्बरमा रहेको देखिएकोे थियो ।


वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आईक्यूएयरको अपडेटमा काठमाडौं विश्वकै आठौँ प्रदूषित सहरमा सूचीकृत भएको छ ।

वायु प्रदूषणका हिसाबले काठमाडौं विश्वको आठौँ प्रदूषित सहरमा परेको सूची सार्वजनिक भए पनि वातावरण विभागले भने स्थिति भयानक नभएको बताएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार  १० : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।