Logo

अनलाइनपाना खोज

हुम्लामा खाद्यसङ्कटः चार दिन हिँडेर चामल खोज्न



काठमाडौँ ।

चीनसँग जोडिएको नाम्खा गाउँपालिकाका झन्डै ३० जना चार दिन बढी चामल खोज्दै गत शनिवार सदरमुकाम सिमकोट पुगेका थिए।

सदरमुकाममा चामल नपाएपछि उनीहरू फर्किसकेका छन् भने नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङ भने सरकारलाई गुहार्न काठमाडौँ पुगेका छन्।

आफूहरू रहरले नभई बाध्यताले सदरमुकाम हुँदै काठमाडौँ धाउनुपरेको अध्यक्ष तामाङले बताएका छन्।

प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार  १२ : ५७ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।