Logo

आजको तस्विर

कांग्रेस केन्द्रीय समितिकाे अन्तिम बैठक, पार्टी कार्यालयमा काे-काे पुगे (फोटो फिचर)



२४ मंसिरदेखि सुरु हुने १४औं महाधिवेशनको अघिल्लो दिन कांग्रेस केन्द्रीय समितिकाे अन्तिम बैठक बस्दै छ । साेही बैठकमा सहभागी हुन नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा पुग्ने क्रम जारी छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ४ : ०५ बजे