Logo

शिक्षा

आज त्रिविको ४७औँ दीक्षान्त समारोह



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज सोमबार ४७औँ दीक्षान्त समारोह मनाउन लागेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ ।

प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार ०७:४८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।