सपनाको भारी बोकेको काठमाडौँलाई धरहराबाट निहाल्दा
काठमाडौँ । यति बेला एतिहासीक धरहराको नयाँ टावरले निक्कै चर्चा पाइरहेको छ । हजारौँको सपनाको गन्तव्य बनेको व्यस्त सहर काठमाडौँलाई घरहराबाट निहाल्दा निक्कै सुन्दर दृश्यहरू देख्न सकिन्छ ।
काठमाडौँको आकाश खुलेर आएसँगै दूषित काठमाडौँ पनि सुन्दर आकाशको न्यानो छायाले आकर्षक देखिएको छ । सहरका गल्ली गल्लीमा धुवाँ र धुलोले दूषित हुँदै गएको काठमाडौँ सहलाई धरराको उचाइबाट नयाँ रूप र रङसँग जोडिएको देख्न सकिन्छ ।
प्रस्तुत छ अनलाइन पानाकर्मी साजन लामिछानेको क्यामेरामा कैद भएका काठमाडौँका मनमोहक दृश्य : 





























प्रतिक्रिया