Logo

इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १५ लाखकाे जिवन बीमा दावी भुक्तानी



सिटिजन लाइफ इन्स्योरेन्सकोले आशाराम खड्गीको परिवारलाई जीवन बीमा वापत १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

इन्स्योरेन्स कम्पनीको बानेश्वर शाखाले ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका आशाराम खड्गीको मृत्युपछि उनको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

खड्गीले १६ वर्षका लागि जिवन बीमा गराएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भई आफ्नो उनको बीमा गराएकी थिइन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार १०:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।