कोभिड दुईको लहर चल्न थालेपछि आममानिसमा मास्क लगाउने चेतना बढेको देखियो । यत्र, तत्र, सर्वत्र र सवै तप्काका मानिसले मास्क लगाएका छन् । उनीहरु सबैको एउटै निष्कर्ष छ– जीउ रहे त घिउ खाने हो ।
सहकर्मी वीरेन्द्र बोहोराले मास्कमय जीवन अवलोकन गर्दै हिँडेका थिए । प्रस्तुत छ उनैले क्यामेरामा कैद गरेको दृश्य सामग्री ।
प्रतिक्रिया