पोखरा : पोखरामा जारी निषेधाज्ञालाई प्रहरी प्रशासनले कडाईका साथ नियमन गरिरहेको छ । पोखराको पृथ्वी चोकदेखि महेन्द्र पुलको बाटोमा चेकिङ पनि कडा गरिएको छ ।
अत्यावश्यक सवारीहरु मात्र चलिरहेका छन् भने पोखरको अधिकांश बाटोहरु सुनसान देखिन्छन् । पोखराका जनताले धेरै हदसम्म निषेधाज्ञाको पूर्ण पालना गरिरहेको नै देखिन्छ ।
हेर्नुस् अनलाइन पाना सहकर्मीको क्यामेरामा कैद पोखरा बजारका केहि तस्वीरहरु :
प्रतिक्रिया