Logo

अन्तर्राष्ट्रिय

युक्रेनी सेनाले युद्धभूमिमा विवाह गरे



युक्रेनमा रुसको आक्रमणपछि दुवै देशका सैनिकहरू लडाइँमा छन् । यसैबीच राजधानी किएभको बाहिरी क्षेत्रमा युक्रेनको क्षेत्रीय रक्षा बलका एक जोडीले विवाह गरेका छन् । 

वलेरी र लिसयाले एक छोटो कार्यक्रम राखेर विवाह गरेका हुन् । यो विवाह समारोहमा युक्रेनी सैनिक तथा किएभका मेयर सहभागी थिए । 

किएभ नजिकैको चेकपोस्टमा सैन्य शैलीमा विवाह भएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार ०८:०१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।