Logo

आजको तस्बिर

फागु पूर्णिमा : काठमाडौं वसन्तपुरमा युवाको हर्षोल्लाहस पूर्ण होली



काठमाडौं उपत्यकासहित बिहीबार पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिममा मनाइँदै छ । बिहानैदेखि काठमाडौंमा एकअर्कालाई रङ लगाएर होली मनाइरहेका छन् । वसन्तपुरमा युवाहरू जम्मा भएर होली मनाएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १९:४६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।