Logo

आजको तस्बिर

लकडाउनमा धमाध‍म काम (फोटो फिचर)



नुवाकोट : सरकारले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन जारी गरेको छ । लकडाउनकैबीच नुवाकोटको बाटोको निर्माण कार्य भने धमाधम भइरहेको छ । टोखादेखि छहरेसम्मको सडकखण्डमा अत्यावशयक बाहेकका कुनै सवारीसाधान गुडेका छैनन् भने राजमार्गजस्तो बाटोमा पैदल यात्री हिड्ने त कुरै भएन । 

खुल्ला आकाश, सफा वातावरण, निश्चल हरियाली र काममा खटिएका मजदुरहरुबीच अनलाइनपाना सहकर्मी राज पौडेलले कैद गराएका केही तस्बिरहरु :

nuwakot 1.jpg

nuwakot 2.jpg

nuwakot 3.jpg

nuwakot 5.jpg

nuwakot 6.jpg

nuwakot 7.jpg

nuwakot 8.jpg

nuwakot 10.jpg

nuwakot 11.jpg

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार १७:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।