Logo

राम मन्दिरबाट २ थान मूर्ति चोरी



चितवन : भरतपुर महानगरपालिका-२१ राम मन्दिर चोकस्थित राम मन्दिरबाट राम, सिता र हनुमान जोडिएको मूर्ति १ थान र राधाको मुर्ति १ थान मूर्ति बुधबार राति चोरी भएको छ । 

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमाथप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १४:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।