निषेधाज्ञा अवधिभर २० युनिट सम्म मात्र विद्युत् खपत गर्ने घरेलु तथा साना प्रयोग कर्ताले कुनै सुल्क तिर्नुपर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषणका क्रममा उक्त कुराको जानकारी गराएका हुन् ।
पौडेलका अनुसार २० युनिटसम्म खपत गर्नेलाई सत प्रतिशत, १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको हो ।















प्रतिक्रिया