सिन्धुली : नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालले अस्पतालाई स्वास्थ्यसामग्री सहयोग गरेका छन् । उनले आइतबार कोरोना महामारी विरुद्ध आवश्यक स्वास्थ्य सामगी्र जिल्ला अस्पताल र ब्लड बैंकलाई सहयोग गरेका हुन् ।
उनले अस्पताललाई ५५ लिटर स्यानिटाइजर, दुई हजार पिस मास्क, सय पिस डेटोल साबुन, आइसोलेसनमा रहेका बिरामीलाई अध्ययनका लागि करिब ९० थान किताब सहयोग गरेका छन् ।
त्सैगरी ब्लड बैंकलाइ १० लिटर सेनिटाईजर तीन सय पिस मास्क, ३६ पिस साबुन र २ कार्टुन फ्रुटि सहयोग गरेका छन् ।
























प्रतिक्रिया