Logo

सुदूरपश्चिम प्रदेश

बझाङमा निषेधाज्ञा एक साता लम्बियाे



बझाङमामा निषेधाज्ञा एक साता लम्ब्याइएकाे छ।

जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा २४ गतेसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीेले जानकारी दिए। बझाङमा गत वैशाख  १८ गते देखि जारी निषेधाज्ञा  कायम छ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ०६:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।