काठमाडौं । ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उक्त सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सबैभन्दा गोल्डस्टारका जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशत वा ३०० रुपैयाँ सम्मको छुट पाइने छ ।
२३ बैशाख, शुक्रबारका दिन देखि सुरु हुने यो अफर सिमित समयको लागि लागु हुने कम्पनीले जनाएको छ ।





















प्रतिक्रिया