काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले डिजेल, पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
डिजेल, पेट्रोल र मट्टिलेतमा प्रतिलिटर १० रुपैयाँ बढाइएकाे हाे ।
शनिबार रातिदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।





















प्रतिक्रिया