एलिजाबेथ द्वितीय परिवारकाे चौथाे पीढीका ११औँ की सन्तानका रुपमा राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केल दम्पतीले दाेस्राे सन्तान जन्माएका छन्। तर उनकी छाेरीकाे नाममा विवाद देखिएकाे छ।
एलिजाबेथ तथा ह्यारीकी दिवंगत आमा राजकुमारी डायनाकाे सम्मानमा बालिकाकाे नाम लिलिबेट डायना दिइएकाे छ।
यसअघि बीबीसीले शाही राजपरिवारकाे सूत्रअनुसार भन्दै भनेकाे थियाे ह्यारी र मेगनले नाम राख्नु अघि महारानीसँग कुरा गरेका थिएनन्। याे जाेडीले बीबीसीविरुद्ध कानुनी कारबाहीकाे धम्की पनि दिएकाे छ।
यसअघि लिलिबेट ‘लिली’ डायना माउन्ट-ब्याटन-विन्डसर नाम सार्वजनिक भएकाे थियाे। एजेन्सी















प्रतिक्रिया