Logo

एक साता थपिएको निषेधाज्ञामा के-के गर्न पाइन्छ, के-के पाइँदैन ? (सूची सहित)



उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यद्यपि, थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् । उपत्यकाका सीडीओको बैठकले खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।

यस्तै अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने, भिसा लिनका लागि सहजिकरण गर्नेलगायत निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यलयले के के निर्णय गरेको छ 

1.jpg

2.jpg

3.jpg

4.jpg

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १८:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।