धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले चालूतर्फ ८ अर्ब ३२ करोड ३६ लाख ४० हजार ७ सय ४१, पुँजीगततर्फ ९ अर्ब २८ करोड ८२ लाख ३५ हजार ९ सय ३६, वित्तीय व्यवस्थातर्फ ४० करोडको बजेट प्रस्तुत गरेका हुन् ।
यस्तैर अन्तर सरकारी वित्तिय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि कोरोना महामारीलाई नै प्रथमिकतामा राखेको छ ।















प्रतिक्रिया