देशका विभिन्न स्थानमा गएको बाढी-पहिरोमा परी बिहीबार ५ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा ५ जनाको मृत्यु भएको हो।
यस्तै बाढी-पहिरोमा परि २८ जना हराइरहेका छन्। प्राधिकरणका अनुसार १२ जना घाइते छन्।
केही दिनदेखि देशका विभिन्न स्थानमा परेको वर्षासँगै बाढी-पहिरो जानेक्रम बढेसँगै ठूलो धनजनको क्षति भइरहेको छ।















प्रतिक्रिया