Logo

अर्थ

सरकारले आर्थिक वर्ष २०७९\०८० मा रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९\०८० मा मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।

आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९\०८० मा मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेका हुन् ।

सरकारले श्रम शक्ति पुँजी र परिचालनबाट रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।