काठमाडौं । आगामी ३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले २०७९\ ०८० को बनेट भाषण मा बोल्खै आगामी ३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने जनाएका छन ।
सरकारले बजेट भाषणमार्फत ती भूमिहीन दलितहरूलाई आवास दिलाउने घोषणा गरेको हो ।





















प्रतिक्रिया