जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना भाइरस संक्रमण तीव्र भएपछि जारी गरेको निषेधाज्ञा थप गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले असार १५ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले थप एकसाताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको कास्की प्रशासनले जनाएको छ ।

















प्रतिक्रिया